सन् २०१४ बलिउड चलचित्र क्षेत्रमा बलिउड ईतिहासमै सबैभन्दा बढी १०० करोड कमाउने चलचित्रहरु प्रदर्शन भएका छन् ।
२०१४ मा ८ चलचित्रहरुले १०० करोड भन्दा बढी व्यापार गरी किर्तिमानी कायम गरेका छन् । अहिले सम्म सलमान खान अभिनित ‘किक’ ले सबै भन्दा बढी २३३ करोड ब्यापार गरेर तालिकामा अग्रस्थानमा छन् तर शुक्रबारबाट रिलिज भएको शाहरुख खान अभिनित ह्याप्पी न्यु इयरले सबै भन्दा छिटो १०० करोड व्यापार गरेर सबैलाई चुनौती पेश गरेको छ । यद्यपी यो वर्षभित्र सर्बाधिक कमाईको मामिलामा कसले कसलाई पछार्ने हो, त्यसको लागी केही दिन कुर्नु पर्ने नै हुन्छ ।

बलिवुडमा २०१४ मा सर्बाधिक कमाउने १० चलचित्र
१। किक
सलमान खानद्वारा अभिनित चलचित्र किकले सबैभन्दा बढी २ सय २३ करोड कमाई गरेर किर्तिमान कायम गरेको छ । यो चलचित्रमा अभिनेत्री जैक्लिन फर्नान्डीस रहेकी छिन् भने साजिद नाडीडवालाले निर्देशन गरेको हो ।

२। बैंग बैंग
हृतिक रोशन र कैटरीना कैफको मुख्य अभिनय रहेको चलचित्र बैंग बैंगले यो वर्ष सर्बाधिक कमाउने चलचित्रमा दोस्रो स्थान कायम गरेको छ । सिदार्थ आनन्दले निर्देशन गरेको यो चलचित्रले १ सय ७९ करोड कमाइ गरेको छ ।

३। सिन्घहम रिटर्न्स
अजय देवगन र करीना कपुरले अभिनय गरेको चलचित्र सिन्घहम रिटन्र्स पनि यो वर्ष सर्बाधिक कमाउने सुचीमा परेको छ । खान रोहित सेट्टीले निर्देशन गरेको योृ चलचित्रले यो चलचित्रले १ सय ४१ करोड कमाई गरेको छ ।
४। होलीडे
अक्ष्य कुमार र सोनाक्षी सिन्हाद्वारा अभिनिति चलचित्र होलीडेलाई ए।र। मरुगाडोसले निर्देशन गरेका हुने । यो चलचित्र पनि बलिउडमा यो वर्ष सर्बाधिक कमाउने चलचित्र हो यो चलचित्रले १ सय १३ करोड कमाएको छ ।

५। जय हो
नेपालमा पनि थुप्रै चलेको चलचित्र जय हो मा सलमान खान र डेजी शाहको मुख्य अभिनय रहेको छ । सोहेल खानद्वारा निर्देशित चलचित्र जय हो ले १ सय ११ करोड कमाउदै यो वर्ष सर्बाधिक कमाउने सुचीमा परेको छ ।
६। ह्याप्पी न्यु इयर
शाहरुख खान, दिपीका पादुकोण र अभिषेक बच्चनले अभिनय गरेको चलचित्र ह्यापी न्यु इयर अहिले प्रर्दशनमा रहेको छ । फरहा खानले निर्देशन गरेको यो चलचित्रले गत सोमबार सम्म मात्रै १०९ करोड कमाइ गरेको छ ।

शिदार्थ मलहोत्रा, श्रदा कपुर र रितेश देशमुखको मुख्य अभिनय रहेको चलचित्र एक भिलेन पनि यो १०० करोड भन्दा बढी कमाउने सुचीमा परेको छ । मोहित सुरी द्वारा निर्देशित चलचित्र एक भिलेनले १०६ करोड कमाई गरेको छ ।
८। २ स्टेट्स
द्द अर्जुन कपुर र आल्या भट्टद्वारा अभिनित चलचित्र २ स्टेट्सलाई अभिषेक बर्मनले निर्देशन गरेका हुन । यो चलचित्रले यो वर्ष सर्बाधिक कमाई गर्ने चलचित्रमो सुचीमा ठाउँ ओगट्दै १०४ करोड कमाएको छ ।

२०१४ मा ८ चलचित्रहरुले १०० करोड भन्दा बढी व्यापार गरी किर्तिमानी कायम गरेका छन् । अहिले सम्म सलमान खान अभिनित ‘किक’ ले सबै भन्दा बढी २३३ करोड ब्यापार गरेर तालिकामा अग्रस्थानमा छन् तर शुक्रबारबाट रिलिज भएको शाहरुख खान अभिनित ह्याप्पी न्यु इयरले सबै भन्दा छिटो १०० करोड व्यापार गरेर सबैलाई चुनौती पेश गरेको छ ।
यद्यपी यो वर्षभित्र सर्बाधिक कमाईको मामिलामा कसले कसलाई पछार्ने हो, त्यसको लागी केही दिन कुर्नु पर्ने नै हुन्छ ।
बलिवुडमा २०१४ मा सर्बाधिक कमाउने १० चलचित्र
१. किक
- See more at: http://nepaliheadlines.com/2014-10-31-04-14-51.html#sthash.kSppQ9Uu.dpuf
Post a Comment