मंसिर १४ –ठुला दलका शिर्ष नेता सम्मीलित राजनीतिक समितिको बैठक आज बस्दै छ । बैठक केहीबेर पछि समिति संयोजक तथा माआबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । बैठकमा संबिधान निमार्णमा दलहरुबीचको देखिएको असहमती हटाउने प्रयास गरिने नेताहरुले बताएका छन् । पछिल्लो पटक बनेको उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व अहिले एकीकृत माओबादी अध्यक्ष प्रचण्डले गरिरहनुभएको छ । उहाको दुई महिनाको कार्यकाल सकिन करीब दुई साता बाँकी हुदा समितिको बैठक आज दोस्रो पटक बस्न लागेको हो । यसअघि समितिको बैठक बोलाइए पनि सत्तारुढ दलहरुले बहिस्कार गरेपछि स्थगित भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment