इस्तानबुल, कार्तिक २७ – कप्तान नेयमारको दुई गोलको मद्दतले मैत्रीपूर्ण खेलमा ब्राजिलले टर्कीलाई ४–० गोल अन्तरले पराजित गरेको छ । विश्वकपमा निराशजनक प्रदर्शन पछि ब्राजिलको यो लगातार पाँचौ जित हो ।ब्राजिलले खेलको पहिलो हाफमा नेयमारको गोलबाट अग्रता लिएको थियो । त्यसपछि टर्कीका डिफेन्डर सेमी कायाले आत्मघाती गोल गरेपछि ब्राजिलको अग्रता दोब्बर बनेको थियो । पहिलो हाफको अन्त्यतिर विलायनले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा नेयमारले अर्को गोल थप्दै ब्राजिललाई सहज जित दिलाए । पछिल्लो दुई खेलमा ब्राजिलका लागि नेयमारको यो छैटौं गोल हो । विश्वकपमा खराब प्रदर्शन गरेको ब्राजिल नयाँ प्रशिक्षक डुंगा आएपछि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यस्तै, हिजै भएको अन्य मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोको एक मात्र गोलको मद्दतले पर्चुगलले डेनमार्कलाई पराजित गरेको छ । खेलको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पर्चुगललाई जित दिलाएका हुन् । यो सिजन उनको गोल संख्या २४ पुगेको छ ।
इस्तानबुल,
कार्तिक २७ – कप्तान नेयमारको दुई गोलको मद्दतले मैत्रीपूर्ण खेलमा
ब्राजिलले टर्कीलाई ४–० गोल अन्तरले पराजित गरेको छ । विश्वकपमा निराशजनक
प्रदर्शन पछि ब्राजिलको यो लगातार पाँचौ जित हो ।
ब्राजिलले खेलको पहिलो हाफमा नेयमारको गोलबाट अग्रता लिएको थियो । त्यसपछि टर्कीका डिफेन्डर सेमी कायाले आत्मघाती गोल गरेपछि ब्राजिलको अग्रता दोब्बर बनेको थियो । पहिलो हाफको अन्त्यतिर विलायनले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।
- See more at: http://www.ratopati.com/2014/11/13/181936.html#sthash.iXov9zw6.dpuf

Post a Comment