गेरखा, मंसिर १७ –माघ ८ भित्र सविंधान जारी नहुने संयूक्त राष्ट्रिय मोर्चाका केन्द्रिय महासचिव गोपाल किरातीको भनाई, गोरखामा पनि संयूक्त राष्ट्रिय मोर्चा गठन । संयक्त राष्ट्रिय मोर्चा गठन गर्ने अभियानको क्रममा गोरखा आईपग्नभएका एकिकृत नेकपा माओबादी केन्द्रिय सदस्य तथा संयुक्त राष्ट्रिय मोर्चाका केन्द्रिय महासचिव गोपाल किरातीले १० हजार भन्दा बढि फोर्स काठमाडौमा उतार्ने बताउनभएको छ । पुस ११ गते काठमाडौमा संघियताको लागि र पहिचान सहितको संबिधानको लागि एक दुई जनाले केही नहुने भन्दै १० औ हजारको फोर्स काठमाडौमा उतार्ने चेतावनी दिनभएको छ । देशमा काग्रेस एमालेले पहिचानको ‘प’ पनि सुन्न नचाहेको भन्दै जुन सुकै बाटोबाट पनि सुनाएर छाड्ने उहाँको दावी छ ।
काठमाडौमा मार्चपास गर्दा अगाडि तमुवान राज्यको ब्यानर राखेर पछाडि १० सौ हजारले मार्च पास गरेपछि मात्र काग्रेस र एमालेले तमुवान आबस्यक होकी होईन थाहा पाउने उहाँको भनाई छ । काग्रेस र एमालेको कारण माघ ८ भित्र संबिधान नआउने किरातीले दावी गर्नुभएको छ । आदिवाशी जनजाति महिला, मुस्लीम, मधेसी सबैलाई छुने खालको संबिधान नआए सम्म कसैले नमानने पनि बताए । दुई तिहाई र बहुमतमा निर्माण भएको सबिधानको कुनै मानयताा नरहने भन्दै सहमतिमा संबिधान बनाउनु पर्नेमा उहाँले जोड दिन’भएको छ । कुमाल रष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय कोषध्यक्ष कञ्चन कुमालको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत नेकपा माओबादीका केन्द्रिय सदस्य अमर तमु, जिल्ला अध्यक्ष लेख ब. थापा, पुर्व सभासद सबिना बराम, संघिय समाजबादीका जिल्ला अध्यक्ष सुकदेब तमाङ, दिपक तिमील्सिना, हितमान सुखेर्ति लगायतका नेताहरु उपस्थिती रहेको थियो । कार्यत्रबmम एकिकृत नेकपा माओबादीका जिल्ला सदस्य कृष्ण रानामगरले गर्नु भएको थियो ।
संयुक्त राष्ट्रिय मोर्चा गोरखा साखाको भेलाले गोरखा पनि,संयूक्त राष्ट्रिय मोर्चा तथा तमुवान फोर्स गोरखा साखा गठन गरेको छ । हितमान सुर्खेतिको अध्यक्षतामा २७ सदस्यीय तमुवान फोर्स गठन गरीएको हो ।
जसको सदस्यहरु कन्चन कुमाल, सुस्मिता तमु, छ माया तमु, घासी बराम, मुहम्द सरिफ मिया, सुरेस चेपाङ, नारायण श्रेष्ठ, बुद्ध दोङ तामाङ, एक बहादुर बराम, सन्त बहादुर तमाङ, सञ्जीब थापामगर, कृष्ण रानामगर, जीवन तमु, सुदिप नगरकोटी, सचिन अछामी, प्रबिन तामाङ, जेम्स थापामगर, सपना सुवर्णकार, खड्ग बहादुर घले, दिनेश थापा, हेमराज तमु, बाबुलाल तमु, राकेश तमु, दिल बहादुर बिक रहेका छन । यी सदस्यहरुलाई मोर्चाका केन्द्रिय महासचिब गोपाल किरातीले सपथ ग्रहण गराउनुभएको थियो ।

Post a Comment