काठमाडौं, वैशाख १६ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफूले गृह मन्त्रालय सम्हालेपछि काठमाडौं उपत्यकामा गुण्डागर्दी शून्यमा झरेको दाबी गरेका छन् । आज राजधानीमा भएको कार्यक्रममा उनले देशभर गुण्डागर्दी एवं आपराधिक गतिविधि निष्क्रिय हुँदै गरेको पनि बताए ।
सर्वोच्च अदालतले दोषी किटान गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई भने पक्रेर कारबाही - See more at: http://imagekhabar.com/samachar/detail/37737/29/.shtml#sthash.fSO7qpWz.dpuf

काठमाडौं, वैशाख १६ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफूले गृह मन्त्रालय सम्हालेपछि काठमाडौं उपत्यकामा गुण्डागर्दी शून्यमा झरेको दाबी गरेका छन् । आज राजधानीमा भएको कार्यक्रममा उनले देशभर गुण्डागर्दी एवं आपराधिक गतिविधि निष्क्रिय हुँदै गरेको पनि बताए । सर्वोच्च अदालतले दोषी किटान गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई भने पक्रेर कारबाही गर्न पहुँच नपुगेको भन्दै गृहमन्त्री गौतमले लाचारी व्यक्त गरे ।यसैगरी, उनले नयाँ संविधान जारी गर्नु अगावै स्थानीय निकायको निर्वाचन गरिने पनि बताए । एक वर्षभित्र नयाँ संविधान जारी गर्ने, शान्ति प्रक्रियाका बाँकी कार्यभार टुंग्याउने र संविधान जारी गर्नुअघि स्थानीय निकायको निर्वाचन गर्ने सरकारका प्राथमिकता रहेको उनले सनाए । अर्को एक प्रसंगमा मन्त्री गौतमले एमालेको आगामी अधिवेशनमा केपी ओली नै अध्यक्ष चुनिने दाबी पनि गरे ।
कृपया बिज्ञापनमा क्लिक गरेर सहयोग गरिदिनुहोला । -धन्यवाद
Post a Comment