१७ बैशाख, काठमाडौं । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट थाईल्यान्डको बैंकक लगिने भएको छ ।  लगातार बान्ता भएर अस्वस्थ भएपछि आइतबार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका नेता ओलीलाई चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंककको बुमरुनगार्ड अस्पतालमा लान लागिएको हो ।





कृपया बिज्ञापनमा क्लिक गरेर सहयोग गरिदिनुहोला । -धन्यवाद

Post a Comment

 
Top