गोरखकाली अक्युप्रेसर प्रशिक्षण केन्द्रले थप सेवा जेड स्टोन थेरापी सेवाको आज उद्घाटन
गोरखकाली अक्युप्रेसर प्रशिक्षण केन्द्रले थप सेवा जेड स्टोन थेरापी सम्बन्धि प्रशिक्षणको पनि उद्घाटन गरेको छ । गोरखकाली अक्युप्रेसर प्रशिक्षण केन्द्रले आफ्नो कार्यकालको १०० दिन मनाउदै यस्तो जानकारी दिएको हो । आज एक कार्यक्रमको आयोजना गरी आफ्नो कामको पुन अबलोकन समेत गरेको छ । आफुले गरेको कामको बारेमा सर्ब साधारणलाई जानकारी दिदै जेड स्टोन थेरापी सम्बन्धि प्रशिक्षणको पनि उद्घाटन गरेको बताएको हो । कृतिम बिधिद्धारा वा कुनै पनि औसधि बिना थेरापी द्धारा उपचार गराईने यस बिधि गोरखामा प्रभाबकारी बन्दै गएको सर्ब साधारणहरुले बताएका छन ।
यस सस्थाले आफुहरुले कुनै पनि औसधी बिना ष्गरिने यस उपचारले कसैलाई पनि बेपाईदा नगर्ने बताउछन । पत्थरी, उच्च रक्तचार, हाडजोर्नी दुख्ने पेट छाति, मधुमेह, क्यानसर जस्ता रोगको आफुहरुले उपचार गर्दै आएकोमा सहभागिहरु सन्तुष्ठ रहेको उक कर्मचारीले बताउनु भयो । नशाका कारण कुनै पनि काम गर्न कठिन भएको ब्यक्तिले आफु यस थेरापी तथा प्रशिक्षण केन्द्रमा आए देखि आफुलाई कुनै पनि रोग नलागेको जस्तो भएको नशा सम्बन्धि समस्याका बिरामी अशोक रानाले नजाकारी दिनु भयो ।

Post a Comment

 
Top